विवाह गर्न मोटी केटी मनपराउछँन् यी क्षेत्रका पुरुषहरु

सेयर गर्नुहोस्

आज हामी यस्तो देशको बारेमा चर्चा गर्छौ जहाँ मोटी युवतीलाई पुरुषहरुले मनपराउँछन् । युवतीहरु मोटो हुन डाइट चार्ट बनाएर नै खाने गर्छन् । त्यहाँका पुरुषहरुले धेरै तौल भएकी युवतीलाई मन पराउँछन् ।

यो कुरा अफ्रिकाको हो जहाँ महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् ।

वास्तवमा मोटो युवती खोज्नुको कारण रोचक छ । अफ्रिकामा मोटो हुनु सम्पन्नता र सुन्दर हुनुको सबैभन्दा ठुलो प्रतिक मानिन्छ । त्यहाँका मानिसहरुले मोटा युवतीसँग विवाह गर्नु यसको वैवाहिक जिन्दगी धेरै राम्रोसँग बित्नेमा विश्वास गर्छन् ।

दुई महिनामा एक ‘फिडिंग सिजन’ हुन्छ । यस समयमा ११ वर्षका सम्मका केटीहरुले मोटो हुनको लागि ऊटको दुध खुवाउने चलन छ । जसले केटीहरुको तौल निकै बढ्छ ।

(Visited 188 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *