तिहार पछि डडेल्धुरामा जाँत (मेला) को रौनक

सेयर गर्नुहोस्

डडेल्धुराः तिहार सकिए लगत्तै डडेल्धुरा लगायत सुदुर पहाडमा जाँत (मेला) को चहलपहल बढदै गएकोछ ।
डडेल्धुराको प्रसिद्ध जाँत धुरा(भागेश्वर मेला) १० गते हुने भएकोछ , यस्तै अजयमेरुमा रहेको खोले जाँत १३ गते, उग्रतारा मेला( देहिजाँत) १२ गते, गन्यापधुराको प्रसिद्ध जाँत ८ गते लाग्ने भएकोछ ।
स्थानीयहरु मेला (जाँत) हेर्नका लागि देश परदेश बाट घर आउने क्रम जारि रहेकोछ ।
जाँत (मेला) लाई भेटघाटको रुपमा पनि लिईन्छ । जाँतमा स्थानीयहरुको आफन्त सँग भेलाकुसारि गर्ने , मिठो मसिनो खाने गर्छन भने । जाँतमा स्थानीय उत्पादनहरु कनिमेल गर्ने चलन समेत रहेकोछ ।

https://khabardarinews.com/21498  

चौलोले प्रख्यात बडाल जाँत मंसिर ८ गते – खबरदारी न्युज (khabardarinews.com)  

‘खोले जाँत’ १२ गते हुने – खबरदारी न्युज (khabardarinews.com)

सुदूरपश्चिमको प्रसिद्ध देहिजाँत मंसिर १२ गते लाग्ने – खबरदारी न्युज (khabardarinews.com)

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *