डडेल्धुराः डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिका— १ कोटेलि का ४ बर्षिय डम्बर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिनु परिवारले अनुरोध गरेका छन् ।
उनको मस्तिष्क ज्वरो भई एक्कासि बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो अहलिे थप उपचारका लागि भारतको बरेलीमा रहेको राममुर्ति अस्पतालमा उपचार भईरहेको आफन्त हेमा भट्टले जानकारि दिईन् ।

बालकको ३० दिन देखि आई सि यु कक्षमा उपचार भई रहेकोछ । थप केही दिन अरु राख्ने अस्पतालले जानकारि दिएकोछ । थप उपचारका लागि आर्थिक स्थिति कमजोर भएकाले सहयोग गरिदिनु परिवारले अनुरोध गरेकोछ ।
यसरि गर्न सकिन्छ सहयोग-
नाम :- दिपक प्रसाद भट् 

बैंकको नाम :- NMB bank
खाता नं १८३०१३७४९६५०००११
सम्पर्क न:९७४८७२८७६६ / ९८६८५७८६३२
हेमन्ती कुमारी भट्ट
बैंकको नाम: माछापुच्छ्रे बैंक डडेल्धुरा ब्रान्च
खाता नं: ०९३०९६९६९५३०००१४
सम्पर्क नं: ९८४०२११५०३
(Visited 204 times, 1 visits today)
