डडेलधुरा अस्पतालले भारि संख्यामा माग्यो कर्मचारि(हेरौं सुचना सहित)

सेयर गर्नुहोस्

डडेल्धुराः डडेल्धुरामा रहेको डडेलधुरा अस्पतालले भारि संख्यामा कर्मचारि माग गरेकोछ । अस्पतालले २३ गते एक सुचना जारि गर्दै कर्मचारि माग गरेको हो । अस्पातालले हेल्थ असिस्टेन्ट १,स्टाप र्नस ४, फार्मेसि साहयक २, कम्प्युर अपरेटर १,अहेब ३ , अ.न.मीं ३, ल्याब असिस्टेन्ट २, काउन्टर साहयक १, ऐक्सरे साहयक १, कार्यालय सहयोगी १०, स्वीपर ५ जाना माग गरेकोछ ।
हेरौं अस्पातालले जारि गरेको सुचना- 

No description available.

 

(Visited 343 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *