एमाले सुदूरपश्चिमको अधिवेशनमा भीम रावलको खोजी

सेयर गर्नुहोस्

कैलालीः अध्यक्ष ओलीले प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहदा एमालेका पूर्व उपाध्यक्ष भीम रावलको खोजी भएको छ ।

अध्यक्षको सम्बोधन चलिरहदा हलभित्र रहेका नेता रावलका समर्थकले भीम रावल खै ? भन्दै होहल्ला गरेका थिए । ओलीले कुनै जवाफ नदिएर शान्त हुन आग्रह गरेका थिए ।

उपाध्यक्ष रावललाई प्रदेश अधिवेशनमा बोलाइएको छैन । रावल अहिले आफ्नो गृह जिल्ला अछाममा रहेका छन् ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *