सुदुरपश्चिममेली नेपाली समाजद्धारा अछाम बाढी पिडीतलाई राहत वितरण

सेयर गर्नुहोस्

अछाम-सुदुरपश्चिममेली नेपाली समाजले सुदुरपश्चिममेली आपतकालिन कोषबाट अछाम बाढी पिडीतलाई राहत वितरण गरेको छ ।

सुदुरपश्चिममेली नेपाली समाजले बिभिन्न पिडित व्यक्तिहरुलाई सहयोग गर्दै आएकामा अछाम बाढी पिडीतलाई जिल्ला सिडियो, पुर्ब उपप्रधानमन्त्री र रक्षा मन्त्री भिम रावल,मन्त्री लेखराज भट्ट ,राष्ट्रिय सभा सदस्य माननिय शेर बहादुर कुँवर,गृहमन्त्री राम बहादुर थापा बादल तथा रामारोशनका जनप्रतिनिधिहरुको रोहबरमा पिडितलाई राहत वितरण गरेको छ ।

सु.प. समाजले सात सय के.जी. चामल , ६९ के.जी. दाल ,४४ लिटर तेल र ३० के.जी. नुन राहत वितरण गरेका हुन् ।

सु.प.समाजले स्वदेश तथा विदेशमा रहेका सुदुरपश्चिममेली नेपालीहरुलाई बिगत केहि बर्ष यता सहगोग गर्दै आएको छ ।

(Visited 58 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *