भागेश्वोर गाउपालिकाको आइसोलेसन वार्ड निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै

सेयर गर्नुहोस्

दिपकराज भट्ट/ भागेश्वर – डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले वडा नम्बर ४ मा आईसाेलेस वार्ड निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै छ ।

वडा मातहतमा समिति गठन गरेर रु बीस लाख बरावर काम समिति मार्फत गरिरहेकाे गाउपालिकाले स्रोतले जानकारि दिएकाे छ ।

गाउँपालिकाकै लगानि याे बीस वार्ड काे सुविधा सम्पन्न भवन बन्ने काम भईरहेकाे जानकारि गराएकाे छ ।

(Visited 102 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *