प्रधानमन्त्रीको दोस्रो कविता ‘बन्छ नमूना नेपाल’ (पढ्नुहोस् )

सेयर गर्नुहोस्

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले भइरहेको छ।यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार अध्यक्ष दाहाल केही बेर अघिमात्रै बालुवाटार प्रवेश गरेका हुन् ।

यता, सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा आज रचित बन्छ नमूना नेपाल नामक नयाँ कविता सार्वजनिक गरिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त कविता फेशबुकमार्फत सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीले हिजो पनि एउटा कविता लेखेका थिए उक्त कविता सामाजिक सञ्जालमा भाइरल पनि बन्यो । पढ्नुहोस् प्रधानमन्त्रीको दोस्रो कविता :

(Visited 85 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *