करेन्ट लाग्दा एक महलिा घाईते

सेयर गर्नुहोस्

बाजुरा – जिल्लाको त्रविेणी नगरपालकिा मा करेन्ट लाग्दा एक महलिा घाईते भएक छिन । त्रिबेणी नगरपालका वडा नम्वर ९ मलालगाउ की २८ बर्षयिा शान्ती रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश बिष्टले बताएका छन ।

अहिले उनको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

उनलाइ लाई हिजाे रात नै बयालपाटा अस्पतालमा लगिएको छ भने उनको अवस्था गम्भरि रहेको अहिले सम्म बेहाेस रहेकाे उनका अाफन्तले बताएका छन ।

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *