रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन भए विजेयता

सेयर गर्नुहोस्

महतालाई रु पचास हजार नगद सहित सम्मान गरिएकोछ
डडेल्धुरा (दिपकराज भट्ट) ः रोपेगुनाफल टिकटक प्रतियोगितामा डडेल्धुराका पुरन महता विजेयता बनेका छन् । उनलाई नगद पचास हजार सहित सम्मान गरिएकोछ । प्रतियोगितामा ८० जनाको सहभागिता रहेको थियो । यस्तै तेस्रो स्थानमा ममता भट्ट २० हजार नगद सहित सम्मानीत भएकि छिन् । दास्रो स्थानमा सलोनी इद्रसी विजेयता भएकि हुन उनलाई नगद रु ३० हजार सहित सम्मान गरेको थियो ।
टिकटकमा बालविबाह, लैङगिक हिंसा विरुद्ध रहेका थियो । कार्यक्रम ऐन्टेना फाउन्डेसनको आयोजना भएको थियो ।

(Visited 173 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *