स्ववियु सभापति उमेदवार रहेका दुर्गा को हुन् त ?

सेयर गर्नुहोस्

डडेल्धुरा – चैत्र ५ गते हुने स्ववियु चुनावको अहिले चर्चा चलेकोछ । यसको चर्चा डडेल्धुरामा पनि उत्तिकै चलेको देख्न्छि । डडेल्धुराका रहेको डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराका सभापतिका लागि तीन उमेदवार प्रतिसपर्दामा रहेका छन् । कार्यगत एकाता गरेका पाचँ संगठनका तर्फबाट मदन बोहरा, अनेरास्ववियु (एमाले) तर्फबाट गणेश क्षेत्री र नेविसंघ बाट दुर्गा प्रसाद भट्ट रहेका छन् ।
आज हामी तिनै दुर्गा भट्टको बारेमा राजनितीक यात्राका बारेमा सहकर्मि दिपकराज भट्टले तयार पारेको यो रिर्पोट प्रकासित गर्दैछौ –
भट्ट सभाति पदका उमेदवार हुन् । उनले नेविसंघका तर्फबाट उमेदवारी दर्ता गराएका छन् । भट्टको जन्म वि.सं. २०५८ साल माघ १४ गते गन्यापधुरा गाँउपालिका वडा नम्बर ४ रुमाईलमा भएको हो । सानै देखि राजनितीमा चासो राख्ने भट्ट कक्षा ८ मा पढदा बाल क्लवको अध्यक्ष भएर जिम्मेवारी बहन गरे र आफ्नो राजनीतीको यात्रा तय गरे । उनी सामाजिक कार्यहरुमा निकै सकिृय रहने गरेका थिए । यसै समयमा सामाजिक कार्यमा अग्रसरता देखाएर रिभुसनरि युवा क्लवको कोषध्यक्ष भए । उनेले क्लव मार्फत ग्रामिण रुटको भाडार मुल्य चर्को बिरुद्ध आन्दोलन, मदिरा मुक्त समाजको आन्दोलन गरे भने । क्याम्पसको गुणस्तका लागि जोड दिदै आएका दुर्गा यस पटकको स्ववियु चुनावको सभापति पदको प्रतिसपर्दामा होमिएका छन् ।
उनी सामान्य परिवारमा जन्मिएकाले उनले बोलाईचालाई सामान्य नै रहेकोछ । उनी यहिँ कारणले पनि क्याम्पसमा विद्यार्थीहरुको मन जित्न सकेका छन् ।

सम्बन्धित समाचारहरु-

स्ववियु निर्बाचनः डडेल्धुरा बहुमुखि क्याम्पसमा सभापतीका उम्मेदवारमा क कसको छ चर्चा – खबरदारी न्युज (khabardarinews.com)

स्ववियु निर्वाचन डडेल्धुरा – खबरदारी न्युज (khabardarinews.com)

डडेल्धुरा स्ववीयु चुनावः डडेल्धुरा बहुमुखी क्याम्पस सभापतिमा भट्टको दावी – खबरदारी न्युज (khabardarinews.com)

 

(Visited 322 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *