राष्ट्रपति पौडेलले गरे कांग्रेस छोडेको घोषणा

सेयर गर्नुहोस्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले बताए। विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए। उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने भएकाछन्।

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *