डडेलधुरामा होलीको रौनक यसरि रमाए स्थानीयहरु होलीमा (फोटो फिचर)

सेयर गर्नुहोस्

दिपकराज भट्ट (डडेलधुरा) ः पहाडि जिल्लामा होलीको रौनक बढेकोछ । डडेल्धुरा सदरमुकाममा आज रुपाल होली समाजले आयोजना गरेको होलीमा स्थानीहरु रमेका छन् । होली डडेल्धुरा सदरमुकाममा खेलीएको थियो । कला र संस्कृतीको जर्गेनाका लागि होली मौलीक , सभ्य र भवय रुपले खेलीएको रुपालका रामदत्त जोशीले बताए । हारौ फोटो फिचर-

होलीमा रमाउदै स्थानीय ( फोटो सौजन्य ः राम दत्त जोशी )
होलीमा रमाउदै स्थानीय ( फोटो सौजन्य ः राम दत्त जोशी )

(Visited 119 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *