धूमपान छोड्ने सजिला ४ उपाय

सेयर गर्नुहोस्

धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् ।

धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नितीनियमहरु कार्यान्वयन गरिरहेको हुन्छ र पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य छ ।

कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने रु उपाय निम्न छन् स्

१। बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ ।

२। जब धुम्रपानको इच्छा हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ ।

३। धुम्रपान गर्ने इच्छा लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस यसले तपाइलाई धुम्रपानबाट टाढा पु¥याउँछ ।

४। अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधै आफूसँग राख्नुहोस । जब चुरोट पिउन मन लाग्छ, त्यससमयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ ।

(Visited 29 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *