कञ्चनपुरमा सर्पको टोकाइबाट बालकको मृत्यु

सेयर गर्नुहोस्

कञ्चनपुर: कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। महाकाली नगरपालिका –४ थलालटोलका ७ वर्षीय बालक आदेश बुढाको मृत्यु भएको हो।

घरमा सुतिरहेका अवस्थामा सर्पले डसेको र उपचारका लागि उनलाई महाकाली अस्पताल महेन्द्रनगर लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको बताइएको छ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *