डोटीको आदर्श गाउँपालिका–१ घर भत्किएका परिवार लाई राहात सहयोग

सेयर गर्नुहोस्

डोटीको आदर्श गाउँपालिका–१ घर भत्किएका परिवार लाई राहात सहयोग गरेको छ । रेडक्रसको संगको सहकार्यमा नेपालीको काङ्ग्रेस डोटिका युवा नेता बिजय राज अोझाले अादर्श गाउँ पालिका वडा न०१ बाझ ककानिका धर भत्केका ४ परिवार लाई त्रिपाल , भाडाकुडा र लत्ताकपडा लगायतका राहत सामग्री धरमै पुर्याइ सहयोग गरेको हो ।
साथै घर भत्किदा मृत्यु हुनेका परिवार लाई पनि नगद रु २ हजार ५ सय ५५ सहयोग गरेको हो ।

डोटीको आदर्श गाउँपालिका–१ मा गत श्रावण २७ गते घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको थियो । मृत्यु हुने हरुमा २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी बालिका समेत रहेकी थिइन ।

(Visited 187 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *