विपन्न परिवारलाई सहयोग गर्दै डडेल्धुराका चार युवा

सेयर गर्नुहोस्

दिपकराज भट्ट डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा १ का दलित बिपन्न आमाले आत्महत्या गरेकी र बुवा जेलमा रहेका परिवारलाई चार युवाले सहयोग गरेका छन ।

गन्यापधुरा १ सुन्नका बालबालिकालाई घरमै गएर वार्ड अध्यक्ष को रहोबरमा आज दिउसो कापी, कलम बिद्यालय पोसाक जुत्ता चप्पल र झोला लगायत सामाग्री युवा भरत मल्ल ,हरि भण्डारी ,गोविन्द भट्ट ,रतन ऐर,भुवन काजि भट्टले सहयोग गरेका छन् ।

No description available.
यी चारै युवाले केही दिन अगाडि मात्र अजयमेरु १ खतेडाको भण्डारी परिवार लाई समेत सहयोग गरेका थिए ।

आफुले आपत विपतमा परेकालाई घाउमा मलम लगाउने काम गरिरहेको हरि भण्डारीले बताए ।

No description available.

यस्तै आफुले समाजमा रहेका यस्ता पिडितलाई सक्दो मलम दिने युवा भरत मल्लले बताउनु भयो ।

(Visited 132 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *