सरस्वती मा.वि. लाकम अध्यक्षको जिम्मेवारि वडा अध्यक्ष चटौत लाई

सेयर गर्नुहोस्

डडेल्धुरा ( देवकि कुमारि भट्ट) ः डडेल्धुराको भागेश्वर गाँउपालिका केन्द्रमा रहेको सरस्वती मा.वि. लाकम बगरकोटको विद्यालय व्यवस्थापनको जिम्मेवारिमा वडा नंम्बर ४ का अध्यक्ष वसन्त राज चटौतले सम्माल्ने भएका छन् । आज बसेको आम भेलाले चटौतलाई सर्वसम्मत चयन गरेको हो । आम भेलामा २०० जना अभिभावकहरु सहभागिता रहेको थियो । विद्यालयले हाल कक्षा १२ सम्मको अध्यापन गराउदै आएको छ । विद्यालयमा लेखा, स्वास्थ्य, नेपाली ,अङग्रेजी बिषय संञ्चालनमा रहेका छन् ।
विद्यालयमा विद्यार्थीहरु ४ घण्टा पैदल हिलेर आउने र उनीहरुको समय आवतजावतमै लाग्ने सम्स्या रहेकाले छात्रवासको आवश्यकता रहेको विद्यार्थीहरुको गुनासो रहेको छ भने , विद्यालयको खेलमैदान अपुरै रहेको छ । यसका निजम्ती सम्खबन्धित निकायले ध्यान दिनु जरुरि रहेको छ ।

(Visited 128 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *