महेन्द्रनगरमा नेपाली सेनाले देखायो शव व्यवस्थापनको डेमो

सेयर गर्नुहोस्

कञ्चनपुर । कोरोना भाइरस संक्रमणबाट कुनै विरामीको मृत्यु भएमा उक्त व्यक्तिको शव व्यवस्थापन सम्बन्धी डेमोस्ट्रेशन (नमुना अभ्यास) गरिएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा शनिबार नेपाली सेनाले कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्ने नमुना देखाएको हो । श्री.न २५ बाहीनी अड्डा भगतपुर व्यारेकको टिममले शव व्यवस्थापनको नाट्य शैलीमा प्रस्तुत गरेका थिए ।

अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।

(Visited 93 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *