डडेल्धुरामा भलिबल प्रतियोगिता हुने
डडेल्धुरा ः डडेल्धुरामा सर्वाधिक धनराशीको खुला भलिबल प्रतियोगिता हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसले सर्वाधिक धनराशीको चौथो संकरणको ‘स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गने भएको हो। स्ववियले बुधबार जिल्ला समरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म संचालन हुनेछ। … Continue reading डडेल्धुरामा भलिबल प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed