महिला लघुवित्त धनगढी द्धारा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न्

जनक महरा / धनगढी – महिला लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय धनगढी कैलालीको केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समुहमा आवद्ध महिलाहरु मध्येबाट केन्द्र प्रमुख तथा उप प्रमुखहरुलाई विशेष गरी कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, दोहोरोपना, व्यापार बिस्तार, महिला … Continue reading महिला लघुवित्त धनगढी द्धारा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न्