डडेल्धुरा – डडेल्धुरामा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र डडेल्धुराले शुक्रबार रोग नियन्त्रका लागि अभियान गरेको थियो ।
सर्ने र नसर्ने रोग नियन्त्रणका लागि केन्द्रले गांउघरमै क्लिनिक चलाएको केन्द्रका स्वास्थ्यकर्मि दिनेश पनेरुले जानकारि दिए ।
उक्त कार्यक्रममा ९५ जनाको स्वास्थ्य चेकजांच गरिएको थियो । डा. सत्यराज जोशीले बिरामीहरुको चेकजांच गरेका थिए । आउने बिरामीहरुमा बढिजसो बाथरोग र मानसिक समस्या भएका व्यक्तिहरु थिए ।
.
(Visited 12 times, 1 visits today)
