२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

राष्ट्रिय कृषिगणना २०७८ सम्पन्न जिल्ला कृषिगणना कार्यालय सबै प्रति आभारी

डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुरा जिल्लामा राष्ट्रिय कृषिगणना २०७८ को गणना कार्य बिहिबार औपचारिक रुपमा सम्पन्न भएको छ ।
यस्तो छ जिल्ला कृषिगणना कार्यालय डडेल्धुरा आभार सन्देश
राष्ट्रिय कृषिगणना २०७८ सफलतापूर्वक सम्पन्न गर्नका लागि तथ्यांक संकलन तथा सुपरिवेक्षण कार्यमा अहोरात्र खटिएका गणक तथा सुपरिवेक्षक साथीहरु, जिल्ला कृषिगणना कार्यालय डडेलधुराका कर्मचारी साथीहरु,जिल्ला कृषिगणना समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ज्यू, सबै स्थानीय तहका जनप्रतिनिधि ज्यूहरु, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, डडेल्धुरा जिल्लाका सम्पूर्ण उत्तरदाता (कृषक) हरुमा जिल्ला कृषिगणना कार्यालय, डडेल्धुराको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु ।
चन्द्र बहादुर पाल (जिल्ला कृषिगणना अधिकृत) जिल्ला कृषिगणना कार्यालय डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।