आरतिको भण्डारीको खाता खोलियो, खातामा सरचालिस हजार रकम जम्मा

सेयर गर्नुहोस्

दिपकराज भट्ट /अमरगढि – डडेल्धुराको अजयमेरु गाउँपालिका १ खतेडा गाउमा बस्ने नारसिंहको सात सदस्यीय परिवार छ । उनको परिवारमा पैतिस बर्सिय श्रीमती , तीन छोरा ९ २७ बर्ष का सौतनि आमाका छोरा ० र दुई छोरि छन् ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी परिवार लाई अहिले राहात जुटदै छ ।


राहात जुटदै गएपछि आरतिको नाममा एन आइसि एसिया बैंक शाखा डडेल्धुरामा आज खाता खोलिएको छ ।
बैंकमा खाता खोल्न आएपछि दयनिय अवस्था मा देखेपछि बैकका चार कर्मचारीहरुले रु पाँच पाँच सयका दरले रु दुई हजार र डिटोल साबुन , माक्स र जुस समेत दिएका हौ अप्रेसन इन्चार्ज रमेश ओझाले ले जानकारि दिनुभयो ।

आज नै आरतिको खाता नंम्वर १८६५७५०९०६७६५००१ मा भिम उपाध्याय र निरज भट्ट ( प्रभु बैक लिमिटेड धनगढि मा कार्यरत) मार्फत उठेको रकम आज आरतिको खातामा जम्मा गरेको भट्ट ले बताउनु भयो । आरतिको खातामा आज ४७२०० (सरचालिस हजार दुई सय) जम्मा गरिएको र परिवारलाई लुगाकपडा, रासन अस्ति नै दिईसकेको भट्टलेजानकारि दिनुभयो ।

(Visited 884 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *