नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९१ पुग्यो

सेयर गर्नुहोस्

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् ।

यो संगै कुल मृतकको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिए ।

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *