भिमदत्त नगरपालिकाको उपमेयर पदमा निलम लेखक जोशीको उम्मेदवारी दर्ता

सेयर गर्नुहोस्

डडेल्धुरा (दिपक राज भट्ट) ः निरंकुश राजतन्त्र को विरुद्धमा संञ्चालित जन आन्दोलन २०६२— ६३ मा निरुङकुसताका विरुद्ध आन्दोलनमा होमिएको अवस्थामा प्रहरीद्वारा राइफले प्रहार गरि घाइते भै गर्भको शिशु समेत गुमाइ , लामो समय सम्म काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररथ (वीर अस्पताल, शिक्षण अस्पताल, ओम अस्पतालमा रहदा रहदै मजदुरहरुका दुख पिडा लाई कम गर्ने हिसाबले नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ को स्थापना गरी ट्रेड यूनियन आन्दोलमा निरंतर सहभागी भै नेपाल ट्रेड यूनियन कांग्रेस को केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय पार्षद , नेपाली काङ्ग्रेस कन्चनपुर क्षेत्र नं ३ को कोषाध्यक्ष हुँदै हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश सदस्य , नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि रहनु भएकि साहसी ,संघर्ष सिल महिला निलम जोशी लेखक जोशी । महीला तथा बाल विकास केन्द्र को अध्यक्ष रही पिडीत महीला वालवालिको हितका क्षेत्रमा समेत कृयासिल भई लामो राजनिति इतिहास बोकेकि महीला भिमदत्त नगरपालिकाको उपमेयर पदका लागी नेपाली कांग्रेसको तर्फबाट मनोनय दर्ता गरेकि छन् ।

(Visited 421 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *