२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

डडेल्धुरा — डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको भीमदत्त शालिकमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले दिप प्रज्वलन गरेको छ ।
महान सहिदहरुमा हार्दिक श्रद्धाञ्जली,बेपत्ता योद्धाहरु र घाइते योद्धाहरु प्रति उच्च सम्मान साथै सम्पुर्ण सहिद परिवार,नेतृत्व,जनमुक्ति सेना,आम जनसमुदाय सबैमा हार्दिक शुभकामना सहित लिप प्रज्वलन गरेको विद्यार्थी नेता तारादत्त भट्टले बताए ।
दिप प्रज्वलनमा ५ केजीको मैनबत्ती बालेको थियो । कार्यक्रममा जिल्लाभरका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।