मेरी अामा || New Song Meri Aama 2021 By Rekha Joshi / Jayraj Bhatta / Som Sunar / Prapti Bhatta
Jaya Prapti Music575 भ्यु22 घण्टा अघि प्रदर्शन भएको
Jaya Prapti Music Pvt. Ltd Presents:-
मेरी अामा || New Sad Song 2078 / 2021 Meri Aama ||
————————————-
🎶 Audio Credits:-
♪ Song:-
Meri Aama
मेरी अामा
♪ Singer:-
Jayraj Bhatta
Rekha Joshi
Som Sunar
Prapti Bhatta
♪ Music:-
Dilmaya Bishwakrma
♪ Lyrics:-
Jayraj Bhatta
♪ Arranger / Mixiam:-
Krishan Pun
♪ Recording
Bimal Budha
♪ Audio:-
Jaya Prapti Music Pvt. Ltd
————————————-
🎬 Video Credits:-
🎬 Director:-
Jayraj Bhatta
🎬 Artists:-
Pashupati Joshi
Padam Airee
Prapti Bhatta
Ashamita mijar
Dev Datta Bhatta
Mohan Bhatta
🎬 Cinematographer:-
Marubhumi Narayan
🎬 Editor:-
Roshan Dhital
#NEW_SONG_REKHA_JOSHI#PASHUPATI
🎬 Post Production:-
Jaya Prapti Music Pvt.Ltd
© Jaya Prapti Music, 2021
————————————-
लय :-
मेरी अामा सम्झी
मेरी अामा सम्झी मलाई लाग्छ कस्तो कस्तो ।
कस्तो मेराे भाग्य पनि शिसा फुटे जस्तो ।।
शब्दहरू
बहिनी :-
किन दादा हाम्री अामा बाेलाउदा बाेल्दिनन ।
बिरामी थिन केही भयाेकी अाखानी खाेल्दिनन ।।
दाजु :-
तिम्राे अभाव मेरी अामा पल पलमा खड्कीन्छ ।
खान लाकाे एक गाँस पनि घाटीमा अड्कीन्छ ।।
बहिनि :-
कति ठुला सपनाथे तिम्रा ती अाखामा ।
न्याउली चरी जस्तै रून्छु बन र पाखामा ।।
दाजु:-
मेरी अामा तिम्राे काख बिज बाटाेमै छुट्याे ।
तिमिलाई बिदाई गर्ने दिन अाशुकाे मुल फुट्याे ।।
बहिनी :-
नाङ्गै भाेकै बसि अामा हामीलाई हुर्कायाै ।
संसारका खु:शी दिई मायाले फुर्कायाै ।।
दाजु :-
सपनिमा कान्छी बहिनी अामा भन्दै रून्छिन ।
बिपनिमा बिउझी खाेज्दा पागल जस्तै हुन्छिन ।।
बहिनी :-
अामा अाैंषि अाउने दिन कस्काे मुख हेरू ।
अामा बिना याे संसारमा कसरी सास फेरू ।।
दाजु :-
ताते ताते भन्दै अामा याे संसार देखायाै ।
हुर्की बढी ठुला भयाै तिमिका बिलायाै ।।
बहिनी :-
जन्माै जन्म तिम्री छाेरी भनी बरदान माग्छु ।
ठुली भासि डाक्टर बनी शुखै सुखमा राख्छु ।।
दाजु :- अामा मरिन बाउ साहारा बाबा पनि मरे ।
मलाई यस्तो के पारिस हे हरे दैव हरे ।।
दाजु :-
टुहुरा भै बाचेकाेछु छैनन काेहि साहारा ।
बनाई लगिस पापी दैव अाफ्नाे त्याे अाहारा ।।
दाजु / बहिनी ग्रुपमा :-
मेरी अामा हामीलाई छाेडेर गएनि ।
दिनु अाशिष मेरी अामा स्वर्गमा भएनि ।।
Jaya Prapti Music Pvt.Ltd
Machhapokhari 16 Kathmandu Nepal
Contact Us At:- 9841431508 / 9849610635
भट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन् भने हाल मध्यान्ह दैनिक र सेभेन स्टार फोर के टिभिमा कार्यरत रहेका छन् ।
बिशेष गरि पर्यटन, सामाजिक कुरुती बिरुद्ध र तथा कृषि सम्बन्धि समाचार लेख्ने गर्छन् ।