कोरोना भाइरसबाट विश्वभर ७ लाख ३३ हजार बढीको मृत्यु

सेयर गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७ लाख ३३ हजार बढीको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ७ लाख  ३३ हजार ९ सय १८ पुगेको छ। 

यस्तै २ करोड २१  हजार ३ सय २१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १ करोड २८ लाख  ९६ हजार ८ सय ९५ जना निको भइसकेका छन्।
 

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *