शिक्षामा सुधार गर्नु शिक्षा अभियानतालाई सकिृय पार्दै लुनिभा बालसरोकार

डडेल्धुरा डडेल्धुरामा रहेको लुनिभा बाल सरोकारले डडेल्धुरामा बालअधिकारका लागि काम गर्दै आएको छ । हाल बाल सरोकारले अजयमेरु र गन्यापधुरा गाउपालिकामा काम गर्दै आएको छ । बाल सरोकारका बिषयमा निरन्तर काम गर्दै आएको यस संस्थाले शिक्षा क्षेत्रमा सुधार गर्नुका लागि हरेक वडामा शिक्षा अभियानता राखेको तीन वर्ष पुगेको छ । अभियानताले शिक्षा क्षेत्रमा भने निकै … Continue reading शिक्षामा सुधार गर्नु शिक्षा अभियानतालाई सकिृय पार्दै लुनिभा बालसरोकार