पेप्सीकोलामा भरखरै जन्मेको बच्चा झा’डीमा रुदै भेटियो (भिडियो)

सेयर गर्नुहोस्

काठमाडौं – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा कपडाले बेरेको नवजात शि’शु भेटिएको छ ।

जिवित अवस्थामा फेला कपडाले बेरेको अवस्थामा भेटिएको शिशुलाई प्रहरीले जि’वितै उ’द्दार गरेको छ ।
जन्मिएको केही समयमै कपडाले बेरेर झा’डीमा फा’लेको अवस्थामा फेला परेको शिशुलाई पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल लगिएको छ ।

शिशु फालेको आ’शंकामा प्रहरीले १७ वर्षीया किशोरीलाई प’क्राउ गरेको छ । प’क्राउ परेकी किशोरीले भने सो शिशु आफ्नो नभएको बताएकी छन् ।

भिडियो हेर्न यता थिच्नुहोस् – https://www.youtube.com/watch?v=m0pwTlAx-80&feature=emb_title

(Visited 116 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *