नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपालमा कोरोना संक्रमणका कारण कारण थप ५ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जनाको मृत्यु भएसगै   नेपालमा  अहिले सम्म  मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमित मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

Image Not Found

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *