छहरा झर्नामा नेपालको झण्डा फहरायो !

सेयर गर्नुहोस्

पछिल्लो सबैको रोजाईमा रहेको छहरा झर्नामा खबरदारी न्युज मिडिया हाउसले ७ फिटको राष्ट्रिय झन्डा तथा जनहितमा जारी सन्देश मुलक ब्यानर लगाएका छ्न ।

डोटि जिल्लामा रहेको छहरा झर्नामा सनिवार अपि अटो पाट्स डडेल्धुराको सहयोगमा खबरदारी टिमले झन्डा राखेको हो ।

पर्यटकहरुलाई आकर्षक गराउन तथा राष्ट्रिय झन्डा प्रतीको मोह बढाउन छहरा झर्नामा झन्डा राखेको खबरदारी न्युजका सम्पादक दिपक राज भट्टले बताए । झन्डा अभियानमा खबरदारी न्युज टिमको सहभागी रहेको थियो ।।

(Visited 86 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *