राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द

सेयर गर्नुहोस्

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी परीक्षा रद्द भएको छ। सर्वोच्च अदालतले परीक्षा बदर गर्न निर्देशन दिएपछि लोकसेवा आयोगले यस अघि २०७४ देखि ७६ सालसम्म गरिएको परीक्षा रद्द भएको हो।

\आदेशपछि आन्तरिक र खुला तथा समावेशीतर्फका सबै परीक्षा रद्द भएको आयोगले बताएको छ। परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा परेको मुद्दामा सर्वोच्चले सबै परीक्षा रद्द गर्न आदेश दिएको थियो।

(Visited 40 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *