विश्वका सबैभन्दा शक्तिशाली १० पासपोर्ट हेर्नुस

सेयर गर्नुहोस्

काठमाडौं- विश्वका २७ देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएका छन् ।

हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘ हेन्ली पासपोर्ट इन्डेक्स,२०२१’ मा सबैभन्दा शक्तिशालीमा जापान,दोस्रोमा सिंगापुर, तेस्रोमा जर्मनी र दक्षिण कोरिया, चौथौंमा फिनल्याण्ड,इटाली,लक्जेमबर्ग र स्पेन, पाँचौंमा अष्ट्रिया र डेनमार्क, छैठौंमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स,पोर्चुगल र स्वीडेन, सातौंमा बेल्जियम, न्युजिल्याण्ड,स्वीट्जरल्याण्ड, बेलायत र अमेरिका, आठौंमा चेक रिपब्लिक, ग्रिस,माल्टा र नर्वे,नवौंमा अष्ट्रेलिया र क्यानडा र दशौंमा हंगेरीका रहेका छन्।

(Visited 95 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *