प्राणका लागी ५०० अभियानले विपन्न ३० परिवारलाई राहत बितरण

सेयर गर्नुहोस्

डडेल्धुरा- प्राणका लागी ५०० अभियानले डडेल्धुराको पशुराम नगरपालिकाका असाहय विपन्न परिवारलाई राहत बितरण गरेको छ । पशुराम नगरपालिकामा रहेका गरिव , विपन्न , दलित , राउटे ३० परिवारलाई वितरण गरेको खबरदारी न्यजका सम्पादक तथा बोलन्य थली डडेल्धुरा संयोजक दिपक भट्टले बताए ।

पशुराम नगरपालिकाकाका नगर प्रमुख भीम बहादुर साउदले राहत हस्तान्तरण गरेको हो । प्राणका लागी ५०० अभियानले पछिल्लो समय कोरोना महामारीका बिच अक्सिजन , स्वास्थ्य सामाग्री , जनचेतना मुलक व्यानर तथा गरिव , विपन्नलाई राहत वितरण गर्द आएको छ ।

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *