लकडाउन गर्ने/ नगर्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्ने

सेयर गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए 

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *