युवा सामाजिक विकास संस्थाद्धारा नवदुर्गा सामुदायिक वनमा वृक्षरोपण

सेयर गर्नुहोस्

देब जंङ साउँद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा रहेको नवदुर्गा सामुदायिक वनमा युवा सामाजिक विकास संस्था वृक्षरोपण गरेको छ । ।

सामुदायिक वन लाई पुनः संरचनामा ल्याउने गरी युवा सामाजिक विकास संस्था र नवदुर्गा सामुदायिक वनका सदस्यहरुले वृक्षरोपण कार्यक्रम गरेका छन् ।

युवा सामाजिक विकास संस्था कृष्णपुर नगरपालिकामा सामाजिक कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष अनिल देउवा बताए । वन कटनिलाई रोकि नवदुर्गा सामुदायिक वनमा वृक्ष रोपण गरिएको हो ।
पछिल्लो समय वन जङ्गल बिनाश हुदैं गएको वृक्षरोपण कार्यक्रमले वन संरक्षण हुने युवा सामाजिक विकास संस्थाका अध्यक्ष देउवा बताएका छन् ।

(Visited 200 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *