कैलालीको चुरे गाउँपालीका ६  मा जमिन भासिदा ७ परिवार विस्थापित

सेयर गर्नुहोस्

कैलाली- जिल्लाको चुरे गाउँपालीका वडा नम्बर ६  अन्तरगत पर्ने गेरडे गाउँमा आज भन्दा ४र५ दिन देखिको लगातार भारि बर्षाका कारण जमिन भासियर उक्त गाउँमा रहेका ७ बटा घर धुरिमा क्षति भएको छ।

गाई गोठ,बाख्रा खोर भन्दा बाहेक २ बटा बसोबास घर पुर्ण नोक्सान भएको र बाहिर घरहरू चर्किएर पल्टिने अबस्थामा पुगेका छ ।

सम्पुर्ण घरहरूमा मानिस,गाई बस्तु आदि हरू बस्न नसकिने अबस्थामा पुगेका छन र त्यहाँका सम्पुर्ण स्थानियहरूमा खानबस्न  समस्या भएको छ । 

बिशेष गरि स-साना बालबालिका र बृद्धहरूलाई  समस्या भएको छ । विस्थापित परिवारलाई व्यावस्थित गर्न स्थानियले स्थानिय सरकनरलाई आग्रह गरेका छन् ।

(Visited 143 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *