अमरगढीकाे एम्वुलेन्स सेवा प्रभावकारि बन्दै,चाैतर्फि चर्चा

 डडेल्धुरा २८ वैसाख, डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कोभिडको संक्रमण बढ्यो । जनताकाे सेवा गर्ने भन्दै मेयर,उपमेयर चढ्ने गाडि बिरामी ओसार्नलाई नगरपालिकाले एम्बुलेन्स बनाउने घाेसणा गर्याे। जनताकाे सेवाका लागि तत्काल एम्बुलेन्स खरिद गर्न बजेटको अभाव । त्यस माथि प्रक्रिया पूरा हुँदा ढिला हुने । त्यतिबेलासम्म बिरामीको अस्पतालमा पुर्याउन नसकेर ज्यान जाने अवस्था आउला … Continue reading अमरगढीकाे एम्वुलेन्स सेवा प्रभावकारि बन्दै,चाैतर्फि चर्चा